नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूकोे नाम “स्थानीय निकाय (आर्थिक प्रशासन)
(पहिलो संशोधन) नियमावली, २०६१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१